Tip:
Highlight text to annotate it
X
केहि आधारभूत शब्दावली परिचय गर्नु राम्रो हुनेछ
विभिन्न प्रकारका समस्याहरुलाई प्रभेद गर्न जुन कृत्रिम बुद्धिमा सामान्यतः प्रयुक्त हुन्छन्।
मैले पढाँउने प्रथम शब्द पूर्णतया पर्यवेक्षणीयको प्रति आंशिकरूपे पर्यवेक्षणीय हो।
एक परिवेशलाई पूर्णतया पर्यवेक्षणीय त्यति बेला भनिन्छ जब तपाँइँको अभिकर्ताले कुनै
समयमा संवेदन गर्नाले पूर्णरूपमा इष्टतम निर्णय गर्न पर्याप्त हुन्छ।
जस्तै, उदाहरणका लागि, पठित्र(कार्ड्) खेलहरुमा,
जब सबै पठित्रहरु अधिदेवनमा छन्, सबै पठित्रहरुको क्षणिक स्थानमा
तब त्यो इष्टतम निर्णय लिन पर्याप्त छ।
यो अरु केहि परिवेशसँग वैषम्य राख्छ जहाँ तपाँइँले अभिकर्ता स्मृतिको
पक्षमा रहेर उत्तम सम्भाव्य निर्णय लिनुपर्छ।
जस्तै उदाहरणका निम्ति, पोकर् खेलमा, पठित्रहरु अधिदेवनमा प्रकाशितरूपमा हुदैनन्न।
र पूर्वचाल स्मरणले उच्चतर निर्णय लिन सकिन्छ।
पूर्णतया भिन्नता बुझ्न, अभिकर्ताको परिवेशसँगको
अन्तर्क्रिया हेर्नुहोस् संवेदकहरु तथा क्रियाकारकहरुका माध्यमले,
र यो अन्तर्क्रिया अधिक चक्रहरुमा हुन्छ,
बहुधा यस्लाई अवगम क्रिया चक्र भनिन्छ।
अधिक परिवेशहरुका लागि, के अभिगृहीत गर्न सुविधाजनक हुन्छ भने
कि परिवेशको केहि प्रकारको आन्तरिक स्थिति हुन्छ।
जस्तै उदाहरण, एक पठित्र खेलमा जहाँ पठित्रहरु प्रकाशितरूपमा अधिदेवनमा छैनन्न,
स्थिति तपाँइँको हातमा भएका पठित्रहरुसँग सम्बन्धित हुन्छन्।
एक परिवेश तब पूर्णतया पर्यवेक्षणीय हुन्छ जब संवेदकहरुले सदैव
परिवेशको सम्पूर्ण स्थिति देख्न सक्छन्।
त्यो आंशिकरूपे पर्यवेक्षणीय हुन्छ जब संवेदकहरुले केहि मात्र स्थिति देख्न सक्छन्,
तथापि अतीत मापन स्मरणले हामिलाई अझ अतिरिक्त सूचना प्रधान गर्छ
जुन तत्क्षणा नै लक्षणीय हुदैन।
त्यसैले कुनै पनि खेल, उदाहरणका निम्ति, जस्मा पूर्वचालको सूचना अनुसार
व्यक्तिको हातमा के छ भनेरा थाहा पाँउन सकिन्छ, ति खेलहरु आंशिकरूपे पर्यवेक्षणीय हुन,
र तिनलाई भिन्न प्रकारको व्यवहार गर्नुपर्छ।
बहुधा अभिकर्ताहरु जो आंशिकरूपे पर्यवेक्षणीय परिवेशसँग व्यवहार गर्छन्
तिनलाई आन्तरिक स्मृतिको आवश्यकता पर्छ
परिवेशको स्थिति के छ भनेर बुझ्न, र हामिहरुले यसबारेमा व्यापकरूपमा कुरा गर्नेछौँ
जब हामिहरु गुप्त मार्कोव् प्रतिरूप जस्मा कसरी यो संरचना
सँग आन्तरिक स्मृति छ भनेर।
परिवेशहरु दोस्रो शब्दावली यदि परिवेश
निर्धारणात्मक वा प्रसम्भाव्य छ भने सम्बन्धि छ।
निर्धारणात्मक परिवेश त्यो हो जस्मा तपाँइँको अभिकर्ताको क्रियाहरुले
अनन्यरूपमा परिणामको निर्धारण गर्छ।
त्यसैले, उदाहरणका लागि, बुद्धिचालमा, तपाँइँले आफ्नो अयानयीन चलाँउदा त्यहाँ कुनै यादृच्छिकता हुदैन।
अयानयीनको चलाँउनुको प्रभाव सम्पूर्णतया पूर्वनिर्धारित हुन्छ,
र मैले त्यहि अयानयीनलाई जहाँ चलाएपनि, परिणाम समान रहनेछ।
यसलाई हामि निर्धारणात्मक भन्छौँ।
पासा भएका खेलहरु, जस्तै उदाहरण, ब्याक्गमन् जस्तै, प्रसम्भाव्य हुन्।
जब कि तपाँइँले तपाँइँका अयानयीनहरुलाई निर्धारणात्मकरूपमा चलाउँन सक्नुहुन्छ,
तर पासा फाल्नु जस्तो कार्यको परिणाम
भविष्यवाणी गर्न सकिदैन्।
पासाको परिणाममा केहि मात्रा यादृच्छिकता छ,
त्यसैले, हामि त्यसलाई प्रसम्भाव्य भन्छौँ।
विविक्त र निरन्तरको कुरा गरौँ।
विविक्त परिवेश त्यो हो जस्मा तपाँइँसँग सीमितरूपमा अधिक क्रिया विकल्पहरु हुन्छन्,
र सीमितरूपमा नै अधिक संवेदन गर्न सक्ने कुराहरु हुन्छन्।
त्यसैले, उदाहरणको लागि, बुद्धिचालमा पुनः, त्यहाँ सीमितरूपे अधिक पट्ट अवस्थाहरु हुन्छन्,
र तपाँइँले गर्नसक्ने कुराहरु सीमितरुपे अधिक हुन्छन्।
यो निरन्तर परिवेश भन्दा भिन्न छ
जहाँ सम्भव क्रियाहरु वा तपाँइँले संवेदन गर्ने कुराहरु अपरिमित हुनसक्छन्।
त्यसैले, उदाहरणको लागि, यदि तपाँइँले बाण फाल्नु भयो भने, त्यहाँ बाणलाई फाल्ने कोणहरु अपरिमितरूपे अधिक हुन्छन्।
र तिनीहरुलाई त्वरित गर्ने।
परिशेषे, हामि सौम्य र विरोधात्मक परिवेशहरुमा अन्तर हेर्छौँ।
सौम्य परिवेशहरुमा, परिवेश यादृच्छिक हुनसक्छ।
त्यो प्रसम्भाव्य हुनसक्छ, तर आफ्नो कुनै उद्देश्य छैन
जस्ले हाम्रो उद्देश्यलाई प्रतिवाद गर्नसक्छ।
त्यसैले, उदाहरणको लागि, अपक्षयण सौम्य हुन्छ।
त्यो यादृच्छिक हुनसक्छ। त्यस्ले तपाँइँको क्रियाको परिणाममा पनि प्रभाव पार्नसक्छ।
तर त्यो तपाँइँका निम्ति भएको होइन।
यस्को विरोधात्मक परिवेशसँग वैषम्य के हुन्छ भने, बुद्धिचाल आदिखेलमा
तपाँइँको प्रतिद्वन्द्वी तपाँइँलाई नै निकाल्नको निम्ति हुन्छ।
के हुन्छ भने विरोधात्मक परिवेशहरुमा भद्र क्रिया पाउँन कठिनतर हुन्छ
जहाँ प्रतिद्वन्द्वीले तपाँइँलाई सक्रियरूपमा निरीक्षण तथा तपाँइँले प्राप्त गर्न प्रयास गर्नुभएकोलाई प्रतिकार गर्छ
सौम्य परिवेशसँग सापेक्षिक, जहाँ परिवेश चाँहि प्रसम्भाव्य हुनसक्छ
किन्तु त्यो तपाँइँको जीवन गाह्रो बनाउँनमा रुचि राख्दैन।
त्यसैले, हेरौँ कि कुन सीमासम्म यी अभिव्यक्तिहरुको अर्थ तपाँइँलाई लाग्यो,
यो प्रश्नोत्तरी गरेर हेरौँ।
त्यसैले यहाँ छन् ती चार संकल्पनाहरु पुनः "पूर्णतया पर्यवेक्षणीय" प्रति "आंशिकरूपे पर्यवेक्षणीय,"
"निर्धारणात्मक" प्रति "प्रसम्भाव्य," "निरन्तर" प्रति "विविक्त",
"विरोधात्मक" प्रति "सौम्य।"
त्यसैले चेकर्स् खेलबारे सोधौँ।
लागू हुने कुनै वा सबै गुणहरुमा चिह्न लगाँउनुहोस्।
त्यसैले, यदि तपाँइँ चेकर्स् आंशिकरूपे पर्यवेक्षणीय हो भन्नुहुन्छ भने, यहाँ चिह्न लगाँउनुहोस्।
अन्यथा, चिह्न नै नलगाँउनुहोस्।
यदि त्यो प्रसम्भाव्य हो भन्नुहुन्छ भने, यस्लाई चिह्न लगाँउनुहोस्,
निरन्तर, यस्लाई, विरोधात्मकको लागि यो ।
यदि तपाँइँलाई चेकर्स्को बारेमा जानकारी छैन भने गुगल् जाल अन्वेषण गर्नुहोस्
चेकर्स्को बारेमा केहि धेरै सूचना प्राप्त गर्नाका निम्ति ।