Tip:
Highlight text to annotate it
X
योजनाकारहरूबाट आएको सन्देश
डिसेम्बर १३, १९७३ मा...
...फ्रान्सेलि पत्रकार क्लड भारिहोन...
...ज्वालामुखि भएको क्षेत्रमा गाडी चलाइरहेको थियो...
...फ्रान्सको बीचको क्लेर्मो-फेराँ भन्ने ठाऊँमा...
...जब उसलाई अचानक एक तीव्र इक्षा लाग्यो...
...पोइ-दे-लासोला मा हिंड्ने।
एक्कासि...
...उसले आकाशमा एक चहकिलो झिलिक-झिलिक प्रकाश देख्यो...
...आफ्नो दिशातिर आइरहिको।
र उ नजिकतिर आयो,...
...उसले देख्योकी ...
...यो एक खैरो (ग्रे) रंगको फलामको धातुले बनेको थियो,...
...एक थ्याप्चो घण्टीको आकारको।
उसको उत्सुकता अभिलाषामा बदलियो...
...जब यो यन्त्र ऊ तिर आयो,...
...र ३० मीटर अगाडी...
...रोक्यो र त्यहीं रह्यो,...
...नहल्लिकन, जमीन माथि।
तलबाट एक ढोका खोलियो,...
...जहाँबाट एक भर्याङ् निस्कियो।
शुरूमा...
...जसलाई क्लडले एक बालक सम्झेको थियो,...
...ऊ तल झर्यो...
...र सिधै ऊ तर्फ हिंड्यो।
के गर्ने भनी सोच्न नसकी,...
...क्लड एक साँच्चैको पत्रकार जस्तो अभिनय गर्यो...
...र सोध्यो:...
...तपाईँ कहाँबाट आउनुभएको?
धेरै टाढाबाट...
...र म तपाईंसँग कुरा गर्न आएको...
...क्लड भारिहोन।
तिनीहरू कुरागरे।
क्लडलाई त्यो जहाजभित्र निमन्त्रणा गरियो...
...र त्यसपछिको लगातार ६ दिनसम्म,...
...त्यस अन्तरिक्षवासीले...
...एक सन्देशहरुको संग्रह प्रलेख गर्यो,...
...जुन दुवै प्रष्ट...
...र क्रान्तिकारी छ।
यस अन्तरिक्षवासीले यो भन्यो:...
हामीले मानवता बनायौं।
तिमीहरुले हामीलाई भगवानहरु मानेर गल्ती गर्यौ।
हामीनै हौ...
...जसले पृथ्वीमा सबै धर्महरु शुरु गरेका।
र अब मानवताको...
...यो बुझ्ने क्षमता छ,...
...तिमीहरुले एक राज्दूतावास बनाउछौ भन्ने मन राखेकाछौं...
...जहा हामी औपचारिक रुपमा आउन सक्नेछौ...
...सबैको अगाडी।
धेरै समय अगाडी हाम्रो ग्रहमा,...
...हामी यो समयमा पुगेका थियौं,...
...अहिले तिमीहरु पुगेका जस्तै।
हाम्रा बैज्ञानिकहरुले...
...जीवन योजना गर्न शुरु गरेका थिए...
...डि एन ए सिन्थेसिस् बाट।
हाम्रो सबै समाजले...
...आकर्शित भएर हेरे...
...जब उनीहरुले...
...अझै परिस्क्रित प्राणीहरु बनाउन थाले,...
...तर एक दिन,...
...उनीहरुले एक गल्ती गरे।
त्यसपछी,...
...जनमतले गर्दा...
...वैज्ञानिक बिरुध्द गए...
...र उनीहरु आफ्नो...
...परिक्षणहरु अरु कुनै ठाउँ लान वाध्य भए।
उनीहरुले अन्त्यमा एउटा ग्रह भेटाए...
...जहाँ जीवन श्रीजना गर्न मिल्थ्यो,...
...यो तिमीहरुकै पृथ्वी थियो,...
...र त्यो बेला...
...त्यहाँ कुनै जीवन थिएन,...
...यो पूर्ण रुपमा...
...पानी र वादलले भरिएको थियो।
धेरै प्राचीन लेखाइहरुमापनि...
...यी कामका सन्दर्भ गरिएको छ
...यी बैज्ञानीक सृष्टीकर्ताहरुले गरेका।
बाईबल पल्टाएर हेरौं...
...'उत्पति' मा,...
...पहिलो अध्याय, श्लोक १२.
"तिनीहरुले पानीलाई पानीबाट अलग गरे...
...अन्तरमुनिको लाई,...
...अन्तरमाथिको ...
...पानीबाट।"
उत्पति १:१२
तलको पानीलाई समुद्र भनियो,...
...र पानीमाथिका लागि बादलहरू।
हामीले खन्यौं...
...पानीमुनिका विशाल...
...बिष्फोटहरूका सहायताले,...
...जसले ठूला प्वालहरू बनिए...
...जसभित्र पानी बगे,...
...र सुख्खा भूमि देखिए।
एक टापू बन्यो,...
...एक महादेश,...
...एउटै मूल महादेश।
''आकाशमुनि भएका पानी...
...एक ठाउँमा जम्माहोस्...
...र सुख्खा भूमि देखा परोस्। ''
उत्पति १:९
यो एउटै भूमिमा,...
...हामीले ७ वटा प्रयोगशालाहरू खडा गर्यौं,...
...हाम्रा ७ जातिहरूलाई एक एउटा...
...र हाम्रो परिक्षणहरू शुरू गर्यौं...
...जीवन बनायौं।.
हामीले सामान्य किसिमको जीव बनाउनबाट शुरू गर्यौं...
...किटाणु जस्ता...
...र हामी हाम्रो अनुसन्धानमा अघि बढ्यौं...
...हामीले अझै जटिल जीवहरू बनायौं...
...बिरूवाहरू,...
...माछाहरू,...
...गस्रने जीवहरु,...
...चराहरु,...
...र अन्त्यमा स्तनधारीहरू.
अर्को चोटि...
...अझै राम्रा...
...र परिस्कृत जीव बनाउने आँट गर्दै।
जीवन विकसित भएको होइन,...
...यसले खालि रासायनिक कलाकारहरूको प्रेरणालाई...
...अनुसरण गरेको मात्र हो...
...जसले सम्पुर्ण वातावरणमा बाँच्नको लागि...
...प्रत्येक नयाँ प्रारुपलाई...
... एकिकृत र अनुकुलन गरेका हुन्।
वास्नाहरू,...
...आकारहरू,...
...रंगहरू,...
...शैलीहरू,...
...सतहको बनावटहरू,...
...चालहरु,...
...र प्राक्रीडा समेत ...
...सुन्दर्ताको लागि बनाइयो,...
...सामन्दस्यता र सन्तुलन।
यो अविश्वस्निय प्रगति देखेपछि,...
...हाम्रो सरकारभित्र मत विभाजन भयो...
...कि यो बानावटी जीवन...
...हामीलाई सुरक्षित छ भनेर।
के यो बनाइएकाले आफ्नै सृष्टिकर्ताहरुको नाश गर्लाकी?
हामीले हाम्रा वैज्ञानिकहरूलाई...
...तिनीहरूलाई परिक्षणहरू जारीराख्न दियौं...
...जबसम्म उनीहरूले...
...बुद्धीमान जीवन बनाउन्न थिए।
तर यसको लालच धेरै बलियो थियो...
...यी वैज्ञानिक र कलाकारहरूलाई...
...जो आफ्नो कामले उत्कन्ठा भएका थिए...
...खाली ग्रहलाई आवाद गर्ने।
त्यसैले एक दिन,...
...केहीले निश्चय गरे...
...उनीहरूलाई दिइएको आदेशलाई पालना नगरी...
...बुद्धीमान मानिसहरू संश्लेषण गरे...
...आफू जस्तै।
"हामी मानिसलाई हाम्रै स्वरूपमा बनाऔं,...
...हाम्रै प्रतिरूपमा।"
उत्पति १:२६
हाम्रो सरकार अत्याधिक रूपमा तर्सियो...
...यसकोबारे सुनेपछि।
हामीले कसरी पक्का गर्नेकी,...
...मानिसहरू जसलाई सृष्टि गरिएको थियो,...
...उनीहरू हामीलाई खतरा हुँदैनन् भनेर?
हाम्रो आफ्नै सुरक्षाको लागि,...
...हामीले आफ्ना वैज्ञानिकहरूलाई भन्यौंकी...
...ती मानिसहरूलाई अज्ञानतामा राख्नु भनेर,...
...कुनै पनि वैज्ञानिक ज्ञानबाट।
तिनीहरूलाई यो पनि भनियोकी ती मान्छेहरूलाई,...
...जसलाई उनीहरूले बनाए,...
...सर्वशक्तिमान भगवानहरूमा विश्वास गराउनु भनेर...
...हामीहरूलाई आदर गरोस् भनी पक्का गर्नको निम्ति।
''यस बगैंचामा भएका रूखहरूबाट जे पनि खान तिमीहरू स्वतन्त्र छौ,...
...तर तिमीहरूले असल र खराबको ज्ञान दिने रूखको...
...फलचाहिँ नखानू,...
...किनकी त्यो दिन तिमीहरू अवश्य मर्नेछौ।''
उत्पति २:१७
त्यो बेला,...
...मान्छेहरूले यिनी अन्तरिक्षजातीहरूलाई एलोहीम भनी बोलाउँथे,...
...जुन शब्दको माने प्राचीन हिब्रूमा...
...''जो आकाशबाट आएका'' हो।
यो मौलिक बाईबलहरूमा पनि पाइन्छ...
...तर पछि यो शब्द,...
...भगवान भन्ने शब्दमा गलत अनुवाद गरियो।
यो बहुबचन हो भनेर बुझ्नु जरूरी छ,...
...जसको एकबचन हो एलोहा।
एलोहीमका सन्दर्भहरू...
...अरू प्राचीन लेखहरूमा पनि पाइन्छ,...
...जस्तै उदाहरणको लागि हिन्दू, ग्रीक,...
...इजिप्ट र अमेरिइन्डियन् शब्यताहरूका लेखहरूमा।
हामीले आजैपनि पढ्न सक्छौं की...
...यी भगवानहरूका बारे...
...जसमा मानव सम्बेगहरू थियो,...
...र जो यी मानिसहरू नजिक ...
...अथवा यिनीहरू सँगै बस्थे।
यी भगवानहरूले मानिसहरूसँग बोल्थे...
...र यिनीहरूसँग संम्बन्धपनि राख्थे।
जब हाम्रा वैज्ञानिकहरूले...
...हामी जस्तै मान्छेहरू बनाए,...
...हाम्रो ग्रहमा दुईमत भयो:...
...के हामीले यी मानिसहरूलाई विश्वास गर्न सक्छौं?
तर एक वैज्ञानिकहरूको समूह थियो...
...जसले आफूले बनाएका मानिसहरूलाई...
...गहिरो माया गर्न थालेको थियो।
तिनीहरूले उनीहरूलाई वैज्ञानिक ज्ञान दिन चाहे...
...जसले गर्दा तिनीहरू झैं बराबर रूपमा संचार गर्न सकोस् भनेर।
तिनीहरूको माया यति बढ्यो कि...
...यो समूहले केही मानिसहरूलाई शिक्षा दिने निश्चय गरे...
...र उनीहरूलाई साँचो कुरा प्रकट गर्नचाहे कि...
...सृष्टिकर्ता र सृष्टि भएकाहरू एउटै हुन् भनेर।
''सर्पले स्त्रीलाई भन्यो:...
...तिमीहरूले बगैंचाको बीचमा भएको...
...रूखको फल खायौ भने...
...तिमीहरू कदापि मर्नेछैनौ,...
...किनकि एलोहिमलाई यी दुवै कुरा थाहा छ कि...
...तिमीहरूले यो खाएको दिन,...
...तिमीहरूको आँखा खोल्नेछन्...
...त तिमीहरू भगवानहरू जस्तै हुनेछौ।''
उत्पति ३:४
अर्को शब्दमा,...
...जसलाई तिमीहरूले गल्तीले भगवानहरू मान्यौ, उनीहरू जस्तै हुनेछौ।
यदी तिमीहरु यो प्रयोगशालामा पसेको भए,...
...तिमीहरूले महसुस गर्ने थियौ कि हामीपनि तिमीहरू जस्तै छौं भनेर,...
...र कुनै दिन तिमीहरूले पनि जीवन बनाउने छौ।
तिमीहरू यो संन्जालको एउटा सेतु मात्र हौ...
...सृष्टिको सदावहार चक्र जारी रहन्छ।