Tip:
Highlight text to annotate it
X
नयाँ गुगल नक्साको इमर्सिभ इमेजरीका माध्ययमद्वारा तपाईँको विश्व पत्ता लगाउनुहोस्।
इमेजरी पहुँच गर्ने केही सरल तरीकाहरू छन्: खोजी बाकसमुनि जानकारी कार्ड र
स्क्रिनका फेदमा अवस्थित कराउजेल।
पहिले जुम इन गर्नुहोस् र नक्साको कुनै पनि बिन्दुमा क्लिक गर्नुहोस्।
ठेगाना र सडक दृश्य इमेजरी कार्डमा देखा पर्ने छ।
सडक दृश्यमा प्रवेश गर्न थम्बनेलमा क्लिक गर्नुहोस्, त्यसपछि माउसलाई तल समातेर तपाईँले आफैंलाई अभिमुखिकरण गर्नुहोस्
र घिसारेर, वा कम्पास प्रयोग गरेर।
त्यसपछि तपाईँले यात्रा गर्न चाहनु भएको सडकमा क्लिक गर्नुहोस्।
तपाईँ भ्रमण गर्नु अघि कुनै स्थानीय व्यावसाय चेक आउट गर्न चाहनुहुन्छ?
सडक दृश्यमा डाइभ गर्नुहोस् वा "भित्र हेर्नुहोस्"मा क्लिक गरेर भित्री भाग पत्ता लगाउनुहोस्।
यदि तपाईँ अरू कसैको आँखाबाट विश्वलाई हेर्न चाहनुहुन्छ भने हाम्रो प्रयोगकर्ताले गरेको योगदान चेक आउट गर्नुहोस्।
क्यामेरा आइकनले इङ्गित गरिएका तस्बिरहरू।
त्यहाँ नरोकिनुहोस्! प्ले आइकनले चिनो लगाइएका थम्बनेलमा मा क्लिक गरेर नयाँ तस्बिर भ्रमणहरू हेर्नुहोस्
यस इमर्सिभ त्रि-आयामिक अनुभव तपाईँ जस्ता प्रयोगकर्ताले अपलोड गर्नु भएका तस्बिरहरूबाट उत्पन्न गरिन्छ, जुन उपलव्ध हुन्छ
विश्वभरका ६०,००० भन्दा बढी लोकप्रिय साइटहरूमा।
पृथ्वी दृश्यमा प्रवेश गरेर अन्तमा माथिबाट पृथ्वीका बारे पत्ता लगाउनुहोस्।
यदि तपाईँ समर्थित ब्राउजर प्रयोग गर्नुहुन्छ भने तपाईँ नजिकबाट जुम गरी त्रि-आयामिक रेन्डर भएका भवनहरू हेर्न सक्नु हुन्छ।
तपाईँको दाहिने भागको तल्लो ठाउँमा अवस्थित नियन्त्रण प्यानेलले तपाईँको दृश्यलाई ढल्काउन र घुमाउन अनुमति दिन्छ।
अथवा पूर्ण रूपमा जुम आउट गर्नुहोस् र दृश्यमा रमाउनुहोस्।
नयाँ गुगल नक्सालाई भेट्नुहोस्