Tip:
Highlight text to annotate it
X
शुभ, यान्त्रिक रथ स्पष्टरूपले आंशिकरूपे पर्यवेक्षणीय परिवेश सँग व्यवहार गर्छ
यदि तपाँइँले क्षणिक संवेदनमा हेर्नुभयो भने, तपाँइँले भन्न सक्नुहुन्न कि अरु रथ कति छिटो जाँदैछ।
त्यसैले, तपाँइँले के मुखस्थ गर्नु पर्छ भने।
यो प्रसम्भाव्य हो किनकि यो निहितरूपे अप्रत्याशित हुन्छ कि
अरु रथहरुलाई आगामि के हुन्छ।
यो निरन्तर हो।
तपाँइँको कर्णनलाई स्थापित गर्ने सीमाहीनरूपे धेरै मार्ग हुन्छन्
वा वायुपदिक(ग्याँस्पेडल्) थिच्नुहोस् वा तपाँइँको रोधक(ब्रेक्)
र, शुभ, तपाँइँ तर्क गर्नु सक्नुहुन्छ विरोधात्मक हो वा होइन भनेर।
तपाँइँ काहाँ बस्नुहुन्छ भन्नेमा निर्भर रहेर, यो विरोधात्मक पनि हुनसक्छ।
जाहाँ म बस्छु, यो विरोधात्मक होइन।